Posted by: chipledhunga August 15, 2008
Login in to Rate this Post:
0
?
ईलामै शहर चिया बारी राम्रो त्यहीं पर घर हाम्रो
पातली मोरी कस्की हौ छोरी लैजाने आँट हाम्रो
शुक्रबारे जदौ चेली, ठुल्दाइ अनि पछि पाल्नुहुने सबैलाई।
चेली, गीत सुनायौ हिंजो मीठा मीठा। अब मीठो चिया नास्ता पनि खुवाँउछौ कि?