Posted by: parbatya August 14, 2008
** चौतारी १२६ **
Login in to Rate this Post:     0       ?        

के छ ओ गाम्ले हो? साल्घारिको उकालो आम्दा सार्है खरो भओ लौन एक गिलास मोही देओ कसैले, धर्मै हुन्छ बा

के छ रिठ्ठे?
सान्नानी आज फिलिम हेर्न जानी हो?
बिस्टे, के छ खबर?
ठुल्दाइ खै आज?
लहरे उर्फ लौके पनि हराएछ त
अरु पनि हराउनेका नाम लेख्नु पर्ला जस्तो भयो

Read Full Discussion Thread for this article