Posted by: ritthe August 14, 2008
Login in to Rate this Post:
0
?
राम राम राम यस्ता त हुन्छन मान्छे
मिस दिदी लाई भन्या भे चाँही ठिकै छ रे आफुलाई भन्दा चाँही पानी पर्न ला' जस्तो अन्वार बनाउनी
पर्बते खोइ पर्बते?