Posted by: ritthe August 14, 2008
** चौतारी १२६ **
Login in to Rate this Post:     0       ?        

मुटु भित्र मलाई राखिदिये हुन्थ्यो नि
न्यानो अङालोमा बाधिदिये हुन्थ्यो नि
म त तिम्रै हो नि हो नि
तिम्ले होइन भने नि


के हुँदैछ? को को छन छेउ छाउमा ?

Read Full Discussion Thread for this article