Posted by: chipledhunga August 14, 2008
Login in to Rate this Post:
0
?
सान्नानीको गालैमा कालो कोठी रहिछ नजर नै तिरमिर गराउने
झिमझिम गर्ने परेलीमा पानी परेछ मोती दाना आँशु तर्काउने
अपरान्हको जदौ।
सान्नानी, pizza भनेको के हो ताअाअाअाआ?
अब त हसुरेर फर्किनु पर्ने हो सबैजना। कता गा हुन्?