Posted by: Harka_Bahadur August 14, 2008
** चौतारी १२६ **
Login in to Rate this Post:     0       ?        

हो हो मलाई त हिजै सन्का लागेको थियो यो लोके भनेको लहरे होकी भनेर तर भन्न मात्रै नसकेको ।।
हिजो अचानक फेरी गिती कार्यक्रम मा आएर लहरे पाराको गीत बजाउनु , हसाउछ लहरे पनि ।। 
तारेमाम है जम्मै गाम्ले लाई ।।

 

Read Full Discussion Thread for this article