Posted by: location August 14, 2008
** चौतारी १२६ **
Login in to Rate this Post:     0       ?        

नेपाली लेख्न त सजिलो छ एस्मा अनी सिकिहालिन्छ तुरुन्तै। 
अब लहरे भन्ने थाहा नभएपछी को लहरे भनेर अचम्म पारीदैन त। 
पद को कुरा मैले निकालेको होइन, बिर्खे माइला ले पद दिन्छु भन्दा
पद कसरी पाईन्छ भनेर सोधपुछ मात्रा गरेको हुँ।
अब चौतारीमा गाउँले हरु एती मजाको छ अनी घुलमिल पनि मजाले भइयो
एस्मा मेरो के दोष।
अब जे गर्नु पर्छ गरे हुन्छ तर म अझै पनि भन्छु म लोकेन्द्र लाल लामिछाने नै हो।

 

Read Full Discussion Thread for this article