Posted by: बिस्टे August 14, 2008
** चौतारी १२६ **
Login in to Rate this Post:     0       ?        
तारेमाम ठुलदाइ,चिप्ले
हो हो लहरे एत्रो दिन गायब हुनु अनी लोके आकास्मात चौतारी मा देखा पर्नु,
एक्छिन नेपाली लेख्न नजानेको अनी गाम्ले हरु को नाम था नभा नाटक गर्नु
अनी भोलिपल्टै नेपाली खरर लेख्नु,लहरे ले ओरिएन्टेसन दिन्छ भन्दा अचम्म
परेको जस्तो नाटक गर्नु, पहिले देखी धेरै पद भार समहाल्ने बानी भको,र
अहिले नयाँ बनेर आउँदा पद को तल तल लागि सप्पै गाम्ले सँग कसरी पद
पाईन्छ भन्दै हिन्ने नाटक गर्नु, अनी सप्पै गाम्ले सँग मज्जा ले घुल्मिल हुनु
आदी इत्यादी कुराले गर्दा लोके लोके नभएर हाम्रै १५ पदे लहरे हो कि भन्ने जस्तो
लागिराछ, तेसैले चौतारी प्रमुख श्री बिर्खे माइला ज्यु को संलग्नतामा एउटा
जाच बुझ आयोग गठन गराइ पाउ भन्ने एउटा निबेदन राख्नु पर्‍यो।
दुध को दुध पानी को पानी छुट्ट्याउनु पर्‍यो।
लहरे को मुकुन्डो उतार्नै पर्‍यो।
लहरे लाई अगाडि उभ्याउनै पर्‍यो।
Read Full Discussion Thread for this article