Posted by: location August 14, 2008
** चौतारी १२६ **
Login in to Rate this Post:     0       ?        
के भन्छ मैले त केही बुझिन,
ठुल्दाइ कहाँ बाट मेरो घर स्वयम्भू भयो, ताहचल हो, त्यहाँ बाट प्रष्ट देखिदैन त स्वयम्भू मा मान्छे हिंडेको
अब को लहरे, उ कहाँ गयो किन आएन मलाई के थाहा त,
हेर्नुस् गाउँले हो म नयाँ मान्छे नै हुँ, प्रमाण त मसँग के नै छ र,
म लोकेन्द्र लाल लामिछाने नै हो, लहरे पहरे ५० डलरे होइन।।।।
Read Full Discussion Thread for this article