Posted by: Rahuldai August 14, 2008
** चौतारी १२६ **
Login in to Rate this Post:     0       ?        

लहरे काँ गो अचेल,मलाई त कता कता लहरेले लोके को मुकुन्डो लार आको हो कि जस्तो लाग्न थाल्यो बोली सुधारेर


हिजै शंका लाग्याथ्यो। पर्बते मार्साब संग छलफल पनि गरेको थिएं। हैन होला भन्यो। 

प्रमाण न् १ - 

 लहरे पहरे खहरे ५० डलरे, २ दिन सम्म चौतारी मा नछिरी बस्न सक्छ? भात नखाइ बस्न सक्ला, लात न खाइ बस्न सक्ला। तर बात नखाइ बस्न सक्ने मान्छे होइन।

प्रमाण न २-
लहरे को घर नै स्वयम्भूमा अनी देख्दैन त मान्छे हिंडेको?


तारेमाम बिस्टे,
मैले नि फुन गर्छु भन्दा भन्दै १ बजे छ, ओलम्पिक मा ब्यस्त भैयो। खेलकुद ठुलदाइ बिना निरश निरश हुन्छ क्या।

Last edited: 14-Aug-08 09:58 AM
Read Full Discussion Thread for this article