Posted by: बिस्टे August 14, 2008
Login in to Rate this Post:
0
?
शुभ प्रभात चौतारी
ठुलदाइ,चेली,चिप्ले,सान्नानी,रिट्ठे,लोके,मास्टर्नी अनी पछी आउँदै गरेका सप्पै गाम्ले लाई बिहीवारए बगलामुखिय जदौ।
अचेल त देबी देउता सप्पै लाई बिर्सन लाए गाम्ले ले।
चेली चिया ल्याइछौ,धन्याबाद। आफु त आज ब्यानै अड्डाँ भेला मा जानु परेर चिया ल्याउन पाईन।
ठुल्दाइ लाई हिजो ह्यालो हान्छु भनेको,ओलम्पिस हेरेर भुसुक्कै भई छु।
रिट्ठे के हुँदै छ नयाँ खर्क तिर।
लहरे काँ गो अचेल,मलाई त कता कता लहरेले लोके को मुकुन्डो लार आको हो कि जस्तो लाग्न थाल्यो बोली सुधारेर।
लौ छन्बिन आयोग गठन गर्नु पर्यो।
ठुल्दाइ को सबै कुरा तेज छ्,के खानु हुन्छ हं ठुल्दाइ त्यस्तो , म्:म: बाहेक ?