Posted by: Rahuldai August 14, 2008
** चौतारी १२६ **
Login in to Rate this Post:     0       ?        

लोल लोके लोल।

 
ठुलदाइको आँखा को बयान त परबते ले मात्र गर्न सक्छ।
नयाँ मान्छे, अन्दाज गलत भो।

 उहिले उहिले घरबाट स्वयम्भूमा मान्छे हिंडेको देख्छु भन्दा पत्याएन धेरै जना। अहिले १ माइल् अगाडि को बोर्ड पढ्न सक्छु भन्ने चाँही प्रमाणित नै भएको छ। न पत्याए पर्बते संग सोध्नु। गाडी चलाऊने उही हो। कहाँ निर एक्जिट छ। कहाँ के लेखे छ भन्ने म छु ।


चोर् बाटोबाट छिरेर होइन भन्न अनेक कुरा गर्दा नि भएन। ढाँट्या कुरा र काट्या कुरा जे गरे नि मिल्दैन भन्छन यही हो।

Read Full Discussion Thread for this article