Posted by: location August 14, 2008
** चौतारी १२६ **
Login in to Rate this Post:     0       ?        
उमेर ढल्केपछी त्यस्तै हो ठुल्दाइ, अगाडि बाट छिरेको नि नदेख्ने
एssss आज चस्मा छैन नि ठुल्दाइको त्यही भएर होला
ठुल्दै चस्मा लगाउनु त, त्यो ठुलो चाँही छ नि होssss त्यो मोटो चाँही
ल लगाउनुस्, ठुल्दाइ नजिकको मात्र देख्ने अनी टाढाको नदेख्ने है ठुल्दाइ
Read Full Discussion Thread for this article