Posted by: location August 14, 2008
** चौतारी १२६ **
Login in to Rate this Post:     0       ?        

नमोस्कार के छ गाउँले दाजुभाइ तथा दिदिबहिनीहरु
सञ्चै होइन त, म पनि हिष्ट पुष्ट नै छु भन्नु पर्‍यो
तातो तातो चिया खान पाए हुन्थ्यो, रङ कडा भएको
त्यसै गरुँ न हुन्न।

अनी फेरी सबैलाई नमोस्कार अनी ठुल्दाइ लाई तारेमोम् 

Read Full Discussion Thread for this article