Posted by: Rahuldai August 14, 2008
** चौतारी १२६ **
Login in to Rate this Post:     0       ?        

तारेमाम गाम्लेहरु!

बिहीबारे बगलामुखिय जदौ।

बाटोमा थियो हिलो,

त्यसैले भयो ढिलो।


चिया हो कि बियर ?
फींज छ माइ डियर ।

ठुलि, चेली अनी चिप्ले मा पहिलो राउण्ड को तारेमाम।

Read Full Discussion Thread for this article