Posted by: chipledhunga August 14, 2008
Login in to Rate this Post:
0
?
ओहो आज त चेलीले ल्याएको खान पाइयो। त्यो बेगलमा दल्न पनि केही पाए हुन्थ्यो, फुक्का खान त अलि गार्है होला। ल भैगो, चोपेर खाम्ला।