Posted by: Harka_Bahadur August 13, 2008
Login in to Rate this Post:
0
?
धूत सुतिएछ गाँठे , एक छीन भनेर पल्टेको भुसुक्कै भयिएछ, ल हेर लौकेले गीत सुनाउन थालेछ आज त , ल हेरत गीतान्जली कार्जेक्रमको हरी बिजोग कोइनी आउन छाडे गाँठे , के भो सबलाई ।।