Posted by: Rahuldai August 13, 2008
Login in to Rate this Post:
0
?
कामचोर हरु सब भागे हुन की हाकिम जागे हुन ?
१ घण्टा भयो सब गयाप ? बुढोलाई एक्लै छोडेर, रोदी घर गाका हुन की रोटी घर ?
रोदी घर गए पात्तिएर आउछन, रोटी घर गए मात्तिएर आउछन। कलिजुग पर्भू कलिजुग।