Posted by: Harka_Bahadur August 13, 2008
~चौतारी १२५ ~
Login in to Rate this Post:     0       ?        
रिठ्ठे बजिया एक्लै पौडी खेल्न थालेछ ।।
ए साच्ची पौडी भनेसी याद आयो, ए ठुल्दाइ पेल्फ ले गर्नु गरेछनी है, अनी अरुको के छ स्थिथी ओलम्पिक्मा, वाटर पोलोमा कल्ले जित्ला यस् पाली, ब्याटमिन्टन्मा कल्ले जित्यो यस पाली ?
Read Full Discussion Thread for this article