Posted by: Harka_Bahadur August 13, 2008
~चौतारी १२५ ~
Login in to Rate this Post:     0       ?        

" तिम्रो जस्तै हिजो आज लहरे को नि राउन्ड का राउन्ड जादैछ रे त ठुल्दाइ ले भनेको ! खै कती राउन्ड पुग्यो त्यो चाँही थाहा छैन मलाई "

के भनेउ रिठ्ठे मैले केही बुजिन ।।

harkale ke khako aaja khaja?

मैले आज गूद्पाक र लाखामरी , अनी चिउरा खाको, एउटा ले नेपाल बाट कोसेली ल्याको थियो हिजो तेही खाको ।। तिमीले के खाएउ बिस्ट्या नातिनी केटी।।

Read Full Discussion Thread for this article