Posted by: parbatya August 13, 2008
~चौतारी १२५ ~
Login in to Rate this Post:     0       ?        
बसन्ती आएपछी कस्तो रमाइलो देखियो लौ, यसो बेला बेला म दर्शन दिन भुल्न भएन नि
सान्नानी, एक्चोटि लाई रिठ्ठेलाई माफ गर्देउ, मलाई थाहा छ कहिले कहिले रिठ्ठे ले सोच्नै सक्दैन के भन्ने होला भनेर
Read Full Discussion Thread for this article