Posted by: Rahuldai August 13, 2008
~चौतारी १२५ ~
Login in to Rate this Post:     0       ?        

तारेमाम पिया,
बहुत देर लगा दिया।

पिया पिया भन्दै कोइ हिरिक्कै भै सकेको थियो झन्डै । बडा मुश्किल ले सम्झै बुझाई राख्या हामीले। त्यसरी हराउनु भए नि हाम्रो देशकी शान्ती जस्तै।

लरकी फसाउन नि कहिलेइ आएन
अरुलाई हसाउन नि कहिलेइ आएन।

 

Read Full Discussion Thread for this article