Posted by: parbatya August 13, 2008
~चौतारी १२५ ~
Login in to Rate this Post:     0       ?        
मिस, नरुनुस् भो, जिन्दगीमा धेरैलाई रुवाइयो अब कसैलाई नरुवाउने कसम खाएको छु के मैले
रिठ्ठे, तिमी नभै नहुने भयो यार, आफ्नो त टाउको फुट्ला झै भैसक्यो सोच्दा सोच्दा, केही गरे पनि हुँदैन
चिप्ले, के छ बाबु? (सबैले काका भन्दा चित्त दुख्यो होला बिचराको)
Read Full Discussion Thread for this article