Posted by: miss_ me August 13, 2008
~चौतारी १२५ ~
Login in to Rate this Post:     0       ?        

लोकजी( लौके भन्दा लोक नाम राउरो लाग्यो के मुलाई त्ये भ'र)  म बाहेक अरु सब छुच्चा छन

पदले थिचेर आजभोलि बौचा आम्नै छोडे

 प्रिती,

हो हो सान्नानीको चै भर परे हुन्छ ?

रिठ्ठेभाइ

मुइले काटेकिम अनिखेरि बिलकुल साँचो कुरो । नत्र--- के  ?

 म  डराम्चु हउर सअ 

पर्बत ,

गालि र मुस्काउन मात्रै हो र मलाई  अर्न पनि आम्च ---गर्र्र्र्र्र्र्र्र्र्र्र्

झन  नयाँ मुन्छेको छेउमा कस्तो  छुच्चि बनाइदेको हउरले मुलाई  रोइदिम,

(रुन पनि आम्छ )

चिप्ले काका !

Last edited: 13-Aug-08 02:07 PM
Read Full Discussion Thread for this article