Posted by: ritthe August 13, 2008
~चौतारी १२५ ~
Login in to Rate this Post:     0       ?        
हन यो लोके हिजो मात्र आको ठिटो कती कराम्छ हँ ! एक त बिना निवेदन कै छिरेको छ चौतारी त्या माथि नि पद चाइयो रे उस्लाई फेरी ! अघी जिम्माल लाई भन्नु पर्थ्यो नि ! ल एउटा गजल सुनाउ अनी म नि सोर्स लाइदिम्ला
Last edited: 13-Aug-08 02:07 PM
Read Full Discussion Thread for this article