Posted by: parbatya August 13, 2008
~चौतारी १२५ ~
Login in to Rate this Post:     0       ?        
यो लौके त के हो? रिसाउन नि जानेको रहेछ त, ल ल आज बस्ने मन्त्री परिषद को बैठकमा तिम्रो नाम सिफारिश गर्दिउला भएन? बरु कुन मन्त्रालय चाहिन्छ भन
जाने हो नि सान्नानी, म त तिमी कती बेला निस्किन्छौ भनेर यहाँ विश्वज्योती साइडको ढोका अगाडि कुरी राखेको छु
Read Full Discussion Thread for this article