Posted by: Rahuldai August 13, 2008
~चौतारी १२५ ~
Login in to Rate this Post:     0       ?        

लोल सान्नानी लोल।
पर्बते गुरुलाई मात्र निम्ता,

हामीलाई चाँही कमण्डलु र चिम्ता?

 

लौके, उठे पनि बसाउनु पर्छ, रीस लाई ,
प्यार ले दिए हाँसी पिउनु पर्छ , बिष लाई।

Read Full Discussion Thread for this article