Posted by: ritthe August 13, 2008
~चौतारी १२५ ~
Login in to Rate this Post:     0       ?        

चौतारिआँ आम्न खोजो हाकिमको निदाराँ मुजा पर्छ।

आज जिम्माल बा को दर्शन भयो, धन्य भये म !

म त जिम्दै छु जिम्माल बा ! भरी जवानी मै के मरम्ला र !

मिस नानी लाई सलामवालेकुम !

लोके किन फत्फता' हो त्यसरी? जिम्माल लाई रिझाउ है भेट्या बेला पद दिनी उनैले हो ! बोलेतो चौतारी को गिरिजा हो जिम्माल बा !

(प्यालो टाउको नराखी नलेख्ने बानी बसेछ धुत)

Read Full Discussion Thread for this article