Posted by: Birkhe_Maila August 13, 2008
Login in to Rate this Post:
0
?
सपैलाई जदौ!
सारै दुख पाइयो नारन जिन्तखिआँ। गोरु जोतिया अस्तो काम अरो जस नाईँ, बिगर्या रिडिया अस्तो बात मारो कोइ बुज्ने नाई, चौतारिआँ आम्न खोजो हाकिमको निदाराँ मुजा पर्छ। एस्तो जैरे जिन्तखिआँ क्यार्न सकुम्ला मइँले नारन! वारि भित्तो पारी भित्तो बगलि छामो बगलि रित्तो!
कुरो अरो कुरैको दुख
हरिशरणम्!