Posted by: ritthe August 13, 2008
~चौतारी १२५ ~
Login in to Rate this Post:     0       ?        

ठुल्दाइले किन मुख बाहेको हो? झिङा पस्ला है
झिङा भन्दा अस्ती को इङा इङा याद आयो ! हा हा

हाम्री मिस पडुकोने कता गैछिन आज?

साचै बौचा किन हराको ठुल्दाइ? कुरा मात्र छिन्न गा' मान्छे उतै झ्याइ गरेर आउन लाग्यो कि क्या हो !

जिम्माल बा नि देखिदैन, ब्यस्त छु भन्छन बुढा

माइली बजै न'आ नि धेरै भयो ! कठै बजै को कस्तो माया लाग्यो !

Read Full Discussion Thread for this article