Posted by: Rahuldai August 13, 2008
~चौतारी १२५ ~
Login in to Rate this Post:     0       ?        
हाहाहा लोके,
दुई दिन मै बोर रे। आज के दिवस पर्‍यो कुन्नी? कतै मेला भेला होलान , नत्र गाम्लेहरु को गनगन सुनु नसक्नु हुन्छ। लहरे बौचा लाई पखाला लागेर पनि होला। हिजो देखी हराएको। नत्र कहाँ उअसरी ट्वाँ पररे बस्ने फुर्सद हुन्छ? 
Read Full Discussion Thread for this article