Posted by: location August 13, 2008
Login in to Rate this Post:
0
?
के भो ठुल्दाइ किन ट्वाँ परेको
आज चाँही कस्तो कोहिपनी छैन, चौतारी पनि बोर लाग्ने भइसक्यो।
हिजो त रमाइलो नै लागेको थियो, दोश्रो दिन मै उराठ लागिसक्यो।