Posted by: Rahuldai August 13, 2008
~चौतारी १२५ ~
Login in to Rate this Post:     0       ?        

लौ सब का सब नेवारी खोक्ने भए छ।

खेंह खेंह खेंह !


जिम्माले हाल बेहाल छ कि क्या हो? डेरा सरे देखिन केरा नि खान पाएनन कि क्या हो बुढाले। जिम्मालनी अली कडा खालकी पारीन। तरुनी तिर  आँखा घुमाएको बेला जिम्मालनी ले दूर्बिन मा देखेकि हुनु पर्छ पक्कै, अनी त के, बेल्ना को पेल्ना।
हर्लिक्स लिएर हेर्न जानु पर्ने हो कि ?

Read Full Discussion Thread for this article