Posted by: location August 13, 2008
~चौतारी १२५ ~
Login in to Rate this Post:     0       ?        
के हुनु रिट्ठे दाई, खोक्न पाएको बेलामा खोकिदिएको मैले
बोल्न चाँही अप्ठेरो हुने मलाई, घरमा कहिले काही बोलिन्थ्यो,
यहाँ आएर बोल्नै पाएको होइन, अनी सबै भुस्, सबैभन्दा
रमाइलो हुने त साथीको नाम राखेर नेवारी बोल्ने है, नेवार साथी कोइ छैन
आफ्नु, उनिहरु ट्वाँ पर्ने अनी गाली गरेको हो कि भनेर रिसाउने, कस्तो
रमाइलो हुन्थ्यो।
Read Full Discussion Thread for this article