Posted by: location August 13, 2008
~चौतारी १२५ ~
Login in to Rate this Post:     0       ?        

म पनि आरामै छु -
सान्नानीको नेवारी पनि झक्कास् छ,

ठुल्दाइ नेवारी मैले घरमै सिकेको
बुझ्न त मजाले बुझ्छु, बोल्न अली गाह्रो, प्राक्टिस छैन तेही भएर
ठुल्दाइ जि नेवा: ए ख:, तारेमाम् जिगु न ठुल्दाइ

Read Full Discussion Thread for this article