Posted by: ritthe August 13, 2008
~चौतारी १२५ ~
Login in to Rate this Post:     0       ?        

धन्नेबात सान्नानी, कस्तो मिठो जेरी ! अरु कसैले नि नखानु है, मलाई भरै लाई पनि चाहिन्छ !

त्यो माथिको हरियो च्या खाकै छैन मैले, पर्पल भा' भे पो

Read Full Discussion Thread for this article