Posted by: बिस्टे August 13, 2008
~चौतारी १२५ ~
Login in to Rate this Post:     0       ?        
शुभ प्रभात चौतारी,
ठुल्दाइ तारेमाम,सान्नानी आरामै ?
चिया त हेर्दाइ नखाउ नखाउ लाग्ने लाग्यो सान्नानी ले ल्याको तेसैले मैले आँफै बनार ल्याएँ ।
ल पोल्ला भनेर कचौराँ राखेर ल्याछु स्टिल्को गिलास।
Read Full Discussion Thread for this article