Posted by: Rahuldai August 12, 2008
~चौतारी १२५ ~
Login in to Rate this Post:     0       ?        

खेल त सबै हेरिन्छ हर्के, समय मिले त। मैले न हेर्ने खेल भनेको झेल मात्र हो। साच्चै भन्नु पर्दा जिन्दगी मा कुनै पनि खेल खेल्न न पाएको अभागी भएको ले पनि होला सबै खेल हेर्न मन पराउने भएको।


हेर्नै मन न लाग्ने भनेको , घोड चढी, फेन्सिङ, ताइकन्डो, उसु , र अन्य अरुलाई पित्ने पक्षर्ने घातक र हिंसा को खेल चाँही मन पर्दैन। स्विमिङ देखी वाटर पोलो सम्म, म्याराथोन देखी स्टिपल चेज सबै  हेरिन्छ।  

 

Read Full Discussion Thread for this article