Posted by: Rahuldai August 12, 2008
~चौतारी १२५ ~
Login in to Rate this Post:     0       ?        

के गर्नु हर्के, ४-४ साल मा आउने ओलम्पिक हेर्नै परो नि । फेरी आफ्नो त बानी छ, जुना देश को नून खायो, त्यही देश को सपोर्ट गर्ने। फेल्प बज्या ले जित्नु जिते,  4  गोल्ड त जिती सके त्यो पनि सबैमा विश्व कीर्तिमान सहित्।

अब फेरी १५ मिनेट मा अर्को गोल्ड मेडल को लगि भिड्दै छन।
आफुले जिन्दगी भरी १० गोल्ड मेडल को लक्ष राख्दा नि जित्न सक्या छैन। अझै ९ मै अड्केको छु।
कर्ण को रथ झै जिन्दगी को अप्ठेरो थालो मा आएर अड्केको छु।

Read Full Discussion Thread for this article