Posted by: Harka_Bahadur August 12, 2008
~चौतारी १२५ ~
Login in to Rate this Post:     0       ?        

ह्या ठुल्दाइ हेर्न पायो भन्दैमा जे नि हेर्नी भन्या, त्यो तातो न छारो को स्विमिङ नि के हेर्नु हो , के हो ठुल्दाइ जूडो, जिमन्यस्टिक पनि छोडिन्न कि के हो , हद भो यार यो त , वाटर पोलोमा कल्ले जित्ला जस्तो छ ठुल्दाइ ।।

Read Full Discussion Thread for this article