Posted by: Stat August 12, 2008
परिचय ?
Login in to Rate this Post:     0       ?        

कथा पुरै काल्पनिक भएको कारण पात्रका नामहरु (मेरो बाहेक) कसैसङ मिल्न गए संयोग मात्र हुनेछ।

अनी "मेरो नाम" चाँही कहाँ छ त खै?
जे होस् यो कथा मा अनगिन्ती अनुहार मध्येको एउटा अनुहारको परिचय राम्रो सँग देखाइएको छ

अब चाँही अली १०-१२ भागको कथा आओस है

Read Full Discussion Thread for this article