Posted by: ritthe August 12, 2008
Login in to Rate this Post:
0
?
>>>भोक लाग्या बेला, जथाभाबि जोक भनथाल्यो भने झोंक चलेर कोक को बोटल ले बाँकी काम टोटल गर्दिन्छ, हर्के ले।<<<
हैन ठुल्दाइ के बिदी कलाकार भ'र आउनु भा' अचेल ! शब्द शब्दमा हसाउनु हुन्छ यार