Posted by: location August 12, 2008
~चौतारी १२५ ~
Login in to Rate this Post:     0       ?        

काम मा राम र नारायण कुरा गर्दै थियो
राम: नारायण, म ५ महिना देखी राती को क्लास लिदैछु अनी अर्को हप्ता मेरो एक्जाम छ।
नारायण: हो रे
राम: जस्तै, तिमीलाई थाहा छ ग्रहम बेल को हो?
नारायण: थाहा छैन
राम: उसले फोन को आबिस्कार गरेको थियो १८७६ मा, तिमीले राती क्लास लिएको भए थाहा हुन्थ्यो

अर्को दिन
राम: अलेक्जेन्दर दुमस को हो थाहा छ तिमीलाई
नारायण: थाहा छैन
राम: "The 3 Musketeers" का लेखक, तिमीले राती क्लास लिएको भए थाहा हुन्थ्यो

अर्को दिन फेरी
राम: अनी तिमीलाई Jean Jacques Rousseau को हो थाहा छ?
नारायण: छैन
राम: Confessions का लेखक हुन उनी, तिमीले राती क्लास लिएको भए थाहा हुन्थ्यो

यो पल्ट चाँही नारायण लाई सही नसक्नु भएछ अनी सोधेछ, तिमीलाई थाहा छ श्याम सुन्दर को हो भनेर

राम; थाहा छैन
नारायण: त्यो त्यही मान्छे हो जो राती राती तिम्रो श्रीमती सँग घुमेर बस्छ!! तिमीले राती को क्लास नलिएको भए तिमीलाई थाहा हुन्थ्यो। 

Last edited: 12-Aug-08 04:04 PM
Read Full Discussion Thread for this article