Posted by: ritthe August 12, 2008
~चौतारी १२५ ~
Login in to Rate this Post:     0       ?        

फेरी यो लोके त सिरियस त सिरियस अत्ती सिरियस भईदेको हेर त ! 'रिट्ठे' बाट एक्कैचोटि 'रिट्ठेजी' मा उक्ल्यो छ ! ए लोके, हन त्यस्तो क्षमा समा केही नि माग्नु पर्दैन ! हसी मजाक ठट्टा रमाइलोको समुन्द्र हो यो चौतारी घर ! दु:ख त आँफै सँग छदैछ नि सु:ख र हासो बाढ्न मात्र आउछम हामी यो चौतारी घरमा ! दिदी, बैनी, दाजु, भाई सबै पाएका छौ यहाँ ! बिझ्ने गरी कसैले कसैलाई भन्दैनन हैन भने अरु हसी मजाक चल्छ ! हुन त भर्खर आज आका छौ बिस्तारै सबै थाहा हुन्छ तिम्लाई पनि ! तर दिस इज हाउ वी आर !

माथि लेखिएको कुरा सम्झी बुझी आफ्नै कलमले हस्ताक्षर गरेर एक प्रती बुझिलिए:

 

लोकेन्द्र लाल लामिछने
नव आगन्तुक सदस्य
चौतारी गा बि स वडा न ४२०
साझानगर

लु सहि गर माथि

Read Full Discussion Thread for this article