Posted by: ritthe August 12, 2008
~चौतारी १२५ ~
Login in to Rate this Post:     0       ?        

कुरो गरिसक्नु छैन क्या बिस्टे जमाना फरक छ ! केट्केटी सँग धेरै के मुख लगाउनु भनेर नि अब !

लोके ठुल्दाइ को चम्चा मात्रा किन नि कचौरा पिलेट सबै हो ! हामी दाई भाई बिच को कुरा तिम्लाई कती चासो चाइया नि फेरी?

क्रेजी, तिम्रो च्याङ्बा नि सभासद भएछ त समानुपातिक अन्तर्गत ! अब क्रेजी लाई के सम्झेर बस्थ्यो र !

 

Read Full Discussion Thread for this article