Posted by: Harka_Bahadur August 12, 2008
~चौतारी १२५ ~
Login in to Rate this Post:     0       ?        
तेही भनेको सान्नानी रिठ्ठेको कुरो बुज्नै गाह्रो भो बा ।। ठुल्दाइले म म पकाको भाडाक ढकन खोल्दा नयाँ खर्क मा बास्ना आको रे अनी रिठ्ठे दौडेर ठुल्दाइकोमा म म खान पुगेको रे , नबोलायी कन, लु मत आए है म म खान भनेर छिरेको रे ठुल्दाइको घरमा, जबर्जस्ती छिरेर सबै भन्दा धेरै म म खाएर निस्केको रे ।।
Read Full Discussion Thread for this article