Posted by: Birkhe_Maila August 12, 2008
~चौतारी १२५ ~
Login in to Rate this Post:     0       ?        

जदौ! सान्नानी ठूल्दाई र चिप्ले!

पेल्यो पर्भु पेल्यो, अब त तेल निक्लँदा निक्लँदा फुस्रो पिना मात्र बाँकि छ!

 

नवआगन्तुक नवआगन्तुक नरहेको सुचना-

चौतारीमा आजबाट प्रवेश गर्नुभएका श्री लोकेन्द्रलाल लामिछाने ज्यूलाई मन्त्रीपरीषद् चौतारीमा हार्दीक स्वागत गर्दछ र तपाइँ नवआगन्तुकबाट चौतारीका सकृय औतारीमा परीणत हुनुभइको व्यहोरा उल्लेख गर्दछ, साथै मन्त्रीपरीषद् तपाइँलाई यो आश्वासन दिन चाहन्छ कि, छिटै तपाइँले आफ्नो योग्यता अनुसारको पदको पदभार प्राप्त गर्नुहुने छ।

धन्यवाद्

चौतारी मन्त्रीपरिषद्

Read Full Discussion Thread for this article