Posted by: chipledhunga August 12, 2008
~चौतारी १२५ ~
Login in to Rate this Post:     0       ?        

खोइ बिष्टे, तिउरा सम्धी त्यति देखिन्नन् यता अचेल। फून हान्नु पर्ने बुढालाई एक चोटि, मेरो पनि कुरा नभा धेरै भो।
लौके, म अहिले त ट्यौसासको अगेनामा छु। पहिले केन्टकिको लेक्सिङ्टनमा थिएँ। NKUका विद्यार्थीहरु पनि बेला बेलामा आँउथे हाम्रो नेपाली कार्यक्रमहरु हुँदा।       
Read Full Discussion Thread for this article