Posted by: Rahuldai August 12, 2008
~चौतारी १२५ ~
Login in to Rate this Post:     0       ?        

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्ड को जदौका साथमा तारेमाम।

 
सान्नानी- टन्न हसुरे पछी निद्रा लाग्छ नै। त्यही भेर सुपारी खान पर्‍या।


रिट्ठे ले काम चोर्न पाएन जस्तो छ। चोर् ले चोर्न पाएन भने स्वास्नि को गहना भए नि चोर्छ रे, रिट्ठेमा ठ्याम्मै लागु हुने।


पर्बते मार्साब- नयाँ लौका आएको भन्दै मा पाक्या फर्सी ले जर्सी फुकालेर सिक्स प्याक देखाउने?


लोक नाथ अर्थात लौके- काम चोर् होइन भन्ने प्रमाण के छ? काम चोरनी पर्‍यो कि?


बिस्टे मामा हसुर्‍याइ भएको हो कि भान्जी कुरिराख्या?
 

Read Full Discussion Thread for this article