Posted by: location August 12, 2008
~चौतारी १२५ ~
Login in to Rate this Post:     0       ?        

को को आइसक्या राइछ
ए हसुराइ भनेको त्यो पो
ए म पनि हसुरेर आको तेसोभए

अनी रिठ्हे तिमीलाई नेवारी आउछ - मलाई पनि आउछ धेरै होइन अली अली
घरमा सिकाएन के गर्ने -
मेरो पनि ने सिरल लोल 

पर्बत्य जि नमस्ते
प्रीती लाई किन निद्रा लागेको नि फेरी

 

Read Full Discussion Thread for this article